• पशुपन्छी तथा मत्स्य विकासका माध्यमबाट स्वरोजगार प्रवर्द्दन र आयआर्जनमा वैकल्पिक अवसरहरू सिर्जना गरी कृषक समुदायको गरिवी न्युनिकरण,
  • पारिवारिक पोषण र जिवनस्तर सुधार गर्दै व्यवसायिकरण,
  • उत्पादन विविधिकरण, बजारीकरण लक्षित रणनीति अख्तियार गरी उद्यमशिलताको प्रवर्द्धन,
  • पशुपन्छी तथा मत्स्य जन्य उत्पादनमा प्रादेशिक आत्मनिर्भरता हासिल गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा टेवा पुर्याउने,
  • मत्स्य तथा पशु पालन व्यवसायलाई व्यावसायिकरण गर्दै खाद्य पोषण सुरक्षामा प्रत्यक्ष योगदान गर्नु